तस्बिरका कारण अभिनेत्री तथा गायिका सोफी चौधरी चर्चामा

अभिनेत्री तथा गायिका सोफी चौधरी अक्सर तस्बिरका कारणले चर्चामा रहने गर्दछिन् । हालै पनि उनले इस्टाग्राममा केही तस्बिर सार्वजनिक गरेकी छन् । तस्बिरका कारण उनको चर्चा चुलिएको छ । सार्वजनिक तस्बिरमा उनी निकै आकर्षक देखिएकी छन् । तस्बिर उनले ब्लुकलरको बिकिनी लगाएर खिचाएकको छ । तस्बिर मालदिप्समा खिचिएको हो । उनी होलीडे मनाउन त्यहाँ पुगेकी … Continue reading तस्बिरका कारण अभिनेत्री तथा गायिका सोफी चौधरी चर्चामा